back

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनहरुद्वारा आयल निगम घेराउ

काठमाडौं । संयुक्त विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा आज पनि विरोध प्रदर्शन गरेको छ ।

विद्यार्थीहरूले हात–हातमा मूल्य वृद्धिविरुद्ध प्लेकार्ड र सरकारविरोधी नारा लगाउँदै टेकुस्थित आयल निगम घेराउ गरेका छन् ।संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम तथा खाद्य पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा निरन्तर विरोध गरिरहेको छ ।उनीहरूले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका छन् ।

विद्यार्थी संगठनले इन्धनको मूल्यवृद्धिको विरोधमा केही दिनयता ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् । निगमले गत ३१ वैशाखमा पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा २०० रुपैयाँ वृद्धि गरेको थियो ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...