back

नेपाललाई ज्यान लिने धम्की

सिन्धुपाल्चोक । चौतारा सागाचाेकगढि नगरपालिका काठमाडौं सम्पर्क मंचका अध्यक्ष एमालेका युवा नेता शिव नेपाललाई ज्यान सम्म लिने धम्की आएको छ। ९८४९१९०१५० को मोबाइल नम्बरबाट नेपाललाई धम्की आएको उनले बताए। स्थानीय निर्वाचन नजिकिदै जादा जनताले स्वतन्त्रता पुर्वक निर्वाचनमा सहभागी हुन पाउने र आफ्नो दलको नेतालाई भोट दिन पाउने नैसर्गिक अधिकारको बर्खिलाप धम्की आए पछी नेपालले निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा कायम गरि पाउ भनि निवेदन दर्ता गरेका छन। नेक माओवादी केन्द्रको बर्जश्व रहदै आएको सागाचोकगढी नपा मा एमालेको माहोल राम्रो बने पछि माओवादीहरु अतालिएर गाउँ आए ज्यान सम्म लिन सकिने धम्की दिन थालेको नेपालले बताए। आफू संग करिब ९ मिनेटको कल रेकर्ड रहेको बताउदै नेपालले आफू बिचलित नभई आफ्नो अभियानमा लागि पर्ने बताए। आफुलाई ज्यान मार्ने सम्मको धम्की दिने ब्यक्ति समूह पहिचान गरि कारबाहीको दायरामा ल्याउन र शान्ति सुरक्षा अमर चैन कायम राख्न नेपालले जिल्ला प्रशासन समक्ष माग गरेका छन।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...