back

काठमाडौं महानगरपालिका ६ वडामा जनताको व्यापक सहभागितामा घरदैलो कार्यक्रम

काठमाडौं । काठमाडौं महानगर पालिका ६ न. वडामा नेकपा एमाले ले निर्वाचन प्रचार प्रसारलाई तिब्रता दिएको छ।
काठमाडौं महानगर पालिका मेयरका उम्मेदवार केशव स्थापित र उप मेयर सुनिता डगोलको उपस्थितिमा व्यापक जनताको सहभागीता र कार्यकर्ताहरुको उपस्थितिमा घरदैलो कार्यक्रम भै रहेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ का केन्द्रिय सदस्य एवं नेकपा एमाले ६ वडा कमिटीका ईन्चार्ज रामहरि श्रेष्ठले जानकारी दिए।

कामनपा ६ नम्बर वडामा एमालेको तर्फबाट अध्यक्षमा वसन्त लामा सदस्यहरुमा हरिबोल बोगटी, राजकुमार लामा,सीता श्रेष्ठ र अन्जु सुनुवार उम्मेदवार छन। एमालेमा जनाधार बलियो बन्दै गएको र स्थानीय निर्वाचनमा बौद्ध ६ मा एमालेको जीत निश्चित रहेको घरदैलो अभियानमा रहनु भएका अध्यक्षका उम्मेदवार वसन्त लामाले बताए। बिकास र समृद्दिका लागि एमालेले उठाएको एजेन्डा बलियो रहेको भन्दै काठमाडौं महानगर पालिका ६ नम्बर वडामा एमालेका जनप्रतिनिधिगरुलाई भोट दिएर जिताउन समेत लामाले आग्रह गरेका छन।
स्थानीय जनताहरुको व्यापक सहभागिता सहित एमालेमा प्रेवेश गर्नेहरुको संख्या बढेको ६ नम्बर वडा कमिटी ईन्चार्ज श्रेष्ठले बताए। घरदैलो कार्यक्रममा जनताको सहभागिता र कार्यकर्ताहरुको उत्साहलाई हेर्दा बौद्द ६ मा एमालेका जनप्रतिनिधिहरुको जीत निश्चित प्राय रहेको श्रेष्ठको भनाई थियो। एमाले ६ नम्बर वडाले स्थानीय जनता र कार्यकर्ताहरुको व्यापक सहभागितामा प्रचार प्रसार र घरदैलो कार्यक्रम जारी राखेको छ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...