back

सुनकोशी गाउँपालिकामा एमाले माओवादीको सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिकामा स्थानीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन बनाएर चुनावी मैदानमा छन।
सुनकोशी गाउँपालिकामा दुवै पार्टीले सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एमालेबाट बिकास प्रेमी नेता टपिन्द्र तिमिल्सिना पालिका प्रमुखमा उठे सगै एमाले र माओवादी केन्द्रका नेताहरु दुई दलमा सहमति गरेर निर्वाचनमा जाने निर्णय गरेका थिए। संभवत सिन्धुपाल्चोक सुनकोशी गाउँ पालिका मात्रै एमाले र माओवादी केन्द्र बीच तालमेल भएर पालिका प्रमुखमा एमाले र उप प्रमुखमा माओवादी केन्द्र सग सगै चुनावी मैदानमा छन।

‘सुशासन र समृद्धि समाजवादको आधार, सुनकोशी गाउँपालिकामा वामपन्थीको सरकार’ भन्ने नारालाई आत्मसात गर्दै दुई पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता उल्लेख छ। दुई पार्टीले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहिलो सर्त नै जनप्रतिनिधि शासक नभएर जनसेवक हुने उल्लेख छ । यसको अनुभुति बोली र व्यवहार र कार्यशैलीबाट हुने प्रतिबद्धता पत्रमा भनिएको छ । दुबै पार्टी संयुक्त रुपमा संग संगै घरदैलो कार्यक्रममा छन।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...