back

एमालेलाई जिताऔ अभियान सहित घर दैलो कार्यक्रम

चौतारा। सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका ४ नम्बर वडामा नेकपा एमालेको घरदैलो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
एमालेको तर्फबाट नगर प्रमुख उम्मेदवार ईन्द्र नेपाल,नगर उपप्रमुख बालकुमारी सापकोटा, ४ नम्बर वडा
अध्यक्ष राजु श्रेष्ठ , सदस्य दिल बहादुर श्रेष्ठ, सदस्य दुदलक्ष्मी श्रेष्ठ,सदस्य कृष्ण न्यौपाने र सदस्य मङ्गली सार्की लगायत सयौ कार्यकर्ताहरुको उपस्थितिमा एमाले जिताऔ अभियान सहित घरदैलो कार्यक्रम सम्पन्न भएको चौतारा सागाचोकगढी काठमाडौं सम्पर्क मंचका अध्यक्ष शिव नेपालले जानकारी दिए।घरदैलाे अभियानको क्रममा कुबिन्डे,सिम्पानी छाप,गोल्मा देउराली हुँदै चौतारा नगरपालिकाका सबै वडामा पुगेकाे र नगरको समृद्दि र बिकासका लागि एमाले को सुर्य चिन्हमा भोट हालौ। एमालेका नगर प्रमुख, उप प्रमुख सहित सबै वडाका उम्मेदवारहरुलाई बहुमतले विजयी गराऔ भन्ने नारा सहित घर दैलो कार्यक्रम जारी छ।


बनेपा नगरपालिका
पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...