back

हेल्लो अमेरिकाको लोकप्रियता

न्युयोर्क १३ चैत्र । जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यानबाट न्युयोर्कबाट हालसम्म पन्ध्र एपिसोड ‘हेल्लो अमेरिका’ र एघार वटा विशेष गरेर छब्बिस एपिसोड ‘घुँयत्रो’ हाँस्य सिरियल आठ एपिसोट ‘चनमती’ टकशो चौबिस एपिसोड ‘आजको विशेष’ र विभिन्न म्युजिक भिडियोहरु, केहि चलचित्र समेत रिलिज गरेर आफ्नो नियमित कार्यक्रम चलाईरहेको छ । ज्साक्सन हाईट न्युयोर्कमा कार्यलय स्थापना गरिे बिभिन्न कार्यक्रमहरु जेपिजे इन्टरटेनमेन्ट अनलाईन टिभि च्यान मार्फत प्रसारण गर्दै आईरहेको कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।
सिर्देशक किशोर सुब्बाको परिकल्पना, निर्माण र निर्देशनमा सुमन थाम्सुहाङको प्रस्तुति, टोमा लामा सह निर्देशक, क्यामेरा सम्राट कार्की, सम्पादक मन्दिल श्रेष्ठ, ग्राफिक्स एनिमेशन प्रविण ढकाल, कलर विनय कंसाकार, व्याकग्राउन्ड सम्राट थापा, गायन राजेस पायल राई र मेनुका पौडेल, सल्लाहकार रविन्द्र खड्का रहनु भएको यो कार्यक्रमले अमेरिकामा रहेका नेपालीहरुको विभिध गतिविधि प्रस्तुत गराउदै संसार भरका नेपालीहरुमाझ एकापसको सन्देश प्रवाह गर्ने गराउने समेत उदेश्य रहेको छ ।
कार्यक्रमलाई अझ प्रभावकारी, स्तरिय र रोचक बनाउदै लान हर सम्भव प्रयास भैरहेको यो कार्यक्रम सयभाग पुगेपछि विशेष कार्यक्रम आयोजना गरिने समेत जानकारी गराइएको छ । सय एपिसोड नजिकिदै गर्दा यो विशेष अवसरमा विभिध क्षेत्रका विशेष व्यक्तित्वहरु र सेलिव्रेटिहरु समेतको उपस्थितिमा भव्य कार्यक्रमसंगै बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिने निर्देशक सुब्बाले जानकारी दिनु भएको छ ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...