back

समाजसेवी कुँवरले बितरण गरे विद्यार्थीलाई न्यानो पोशाक

काभ्रेपलान्चोक । हजुरलाई नमस्ते सामाजिक अभियानका अभियान्ता समाजसेवी ताराबहादुर कुँवरले काभ्रे कोशीपारी विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाका विभिन्न गाउँहरूका १७ विद्यालयहरूमा उहाँले विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गर्नुभएको हो।

हजुरलाई नमस्ते सामाजिक अभियानका माध्यमबाट कुँवरले उक्त सहयोग वितरण गर्नुभएको हो । कुँवरले एक हजारभन्दा बढी व्यक्तिलाई यस्तो न्यानो कपडां प्रदान गर्नुभएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूमा विद्यालय पोशाकमा एकरूपता कायम होस् र विद्यार्थीहरूले जाडोमा न्यानो कपडा लगाउन पाऊन् भन्ने मनशायले यस प्रकारको सहयोग वितरण गरिएको कुँवरले बताउनुभयो ।
अभियान कै रुपमा समाजसेवी कुँवरले कोरोना महामारीमा राहात सहयोग एवं जिल्लाका गाउँ गाउँमा निशुल्क स्वास्थ्य शिबिर समेत संचालन गर्दै आएका छन।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...