back

सरस्वती बन्दनाको नयाँ भिडियो सार्वजनिक

काठमाडौं २३ माघ । वसन्त पंचमीको शुभअवसरमा क्रिएटिभ स्मार्ट पाठशालाले ‘सरस्वती वन्दना’ भजनको भिडियो सार्वजनिक गरेको छ । यसमा विद्याकी देवी सरस्वतीका १५ ओटै रुपहरु भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कुमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी, मुकुटधारी, विणाधारीको वर्णन गरिएको छ । देवी सरस्वतीप्रति भक्तिभाव जगाउने धेरै वन्दनाहरु छन तर यो वन्दना नेपालमै पहिलो पटक छायाङ्कन गरी सार्वजनिक गरिएको निर्माण पक्षको दाबी छ ।
एलपि शर्मा भेट्वालको शब्द, बविना भट्टराईको स्वर तथा संगीत, प्रदिप श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोका निर्देशक सुशिल क्षेत्री हुन् । देवी सरस्वती प्रति भक्तिभाव राख्ने श्रोता दर्शकलाई आनन्दानुभूति गराउने भिडियोमा बविना भट्टराई, सोफिया भेटवाल आदिको अभिनय रहेको छ भने क्यामरा सरोज रञ्जित, सम्पादन राजन महर्जनको रहेको छ ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...