back

✍️ गीत: सम्झनाको तरेलीमा

सम्झनाको तरेलीमा फुलेको छ एउटा फूल
आकाश धर्ती जोड्ने बनोस् अलौकिक एउटा पुल

आकाशमा गड्याङ्गुडुङ बनचरीलाई पीर भयो
पुग्नु थियो मायाको गाउँ बिचमा तारे भीर भयो
कोपिलालाई फुल्न देऊ नगर न टिप्ने भुल
आकाश धर्ती जोड्ने बनोस् अलौकिक एउटा पुल

घामपानी धर्ती आकाश चन्द्र सूर्य बाँचिरहून्
फूलको थुँगा फूलकै बोटमा एकतारले हाँसिरहून्
दुईहात जोडी दर्शन गरेँ देउतालाई चढाएँ तूल
आकाश धर्ती जोड्ने बनोस् अलौकिक एउटा पुल

सम्झनाको तरेलीमा फुलेको छ एउटा फूल
आकाश धर्ती जोड्ने बनोस् अलौकिक एउटा पुल

*ओमकुमारी बन्जारा रानाभाट


बनेपा नगरपालिका
आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

वि.सं.२०८० असोज ११ बिहीवार ११:१०

काठमाडौ।असाेज११,वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत...

मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण

मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण

वि.सं.२०७८ माघ २६ बुधवार २०:४३

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश...

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वि.सं.२०७८ माघ १८ मंगलवार १५:१२

काठमाडौं १८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा...

‘बलेको आगो’आयो

‘बलेको आगो’आयो

वि.सं.२०७८ माघ १७ सोमवार १७:०७

काठमाडौं । गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ...

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

अमेरिकामा बन्यो नेपाली सर्ट फिल्म शंका सुमनले अमेरिकाबाटै बनाए सर्ट फिल्म शंका लेक्सिनटन,

वि.सं.२०७८ माघ १५ शनिवार २०:५०

माघ१५ लेक्सिनटन,अमेरिका,पछिल्लो समय अमेरिकामा रहेका नेपाली सिनेकर्मीहरु पनि सक्रिय हुँदै...

समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै ‘

समर हट फेशन शो एण्ड म्युजिकल नाइट’को अडिसन हुँदै ‘

वि.सं.२०७८ माघ ६ बिहीवार १३:१९

काठमाण्डौ, माघ ६  :जाडो महिना सकिने क्रम र गर्मी शुरु...