back

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपालकाे दावी

बाह्रबिसे, पुस २३_ नेकपा एमाले सिन्धुपाल्चोकको नवौ अधिवेशनमा युवा नेता कमक नेपालले अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका छन। पार्टीमा समन्वयकारी भुमिका खेल्न सक्ने भद्र सालिन ब्यक्ती भएकै कारण नेपाललाई सबैले रुचाएका छन। २०५० सालमा अनेरास्ववियु जिल्ला अध्यक्ष रहेका नेपाल नेकपा एमालेको क्षेत्रीय अध्यक्ष २ कार्यकाल र एमाले जिल्ला कमिटी सदस्य हुँदै सिन्धुपाल्चोक एमाले आठौं अधिवेशनबाट हाल सचीव पदमा हुनुहुन्छ ।
आज सुरु भएको एमाले नवौं जिल्ला अधिवेशनमा नेपाललाई अध्यक्ष बनाउन धेरै नेता तथा कार्यकर्ताहरुले माग गरेका छन।सिन्धुपाल्चोकको बाह्रबिसेमा एमालेको नवौं जिल्ला अधिवेशनको उदघाटन शत्र चलिरहेको छ। बन्द शत्रमा नेपालले अध्यक्षका लागि उम्मेदवारी दिने पक्का पक्की जस्तै रहेको छ।अध्यक्षका लागि अन्य नेताहरु पनि आकांक्षी रहेको बुझिएको छ। नेपाल हाल सिन्धुपाल्चोक जिल्ला लिसङखु पाखर गाउँ पालिका अध्यक्ष समेत हुन।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...