back

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा कमल नेपालकाे दावी

बाह्रबिसे, पुस २३_ नेकपा एमाले सिन्धुपाल्चोकको नवौ अधिवेशनमा युवा नेता कमक नेपालले अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका छन। पार्टीमा समन्वयकारी भुमिका खेल्न सक्ने भद्र सालिन ब्यक्ती भएकै कारण नेपाललाई सबैले रुचाएका छन। २०५० सालमा अनेरास्ववियु जिल्ला अध्यक्ष रहेका नेपाल नेकपा एमालेको क्षेत्रीय अध्यक्ष २ कार्यकाल र एमाले जिल्ला कमिटी सदस्य हुँदै सिन्धुपाल्चोक एमाले आठौं अधिवेशनबाट हाल सचीव पदमा हुनुहुन्छ ।
आज सुरु भएको एमाले नवौं जिल्ला अधिवेशनमा नेपाललाई अध्यक्ष बनाउन धेरै नेता तथा कार्यकर्ताहरुले माग गरेका छन।सिन्धुपाल्चोकको बाह्रबिसेमा एमालेको नवौं जिल्ला अधिवेशनको उदघाटन शत्र चलिरहेको छ। बन्द शत्रमा नेपालले अध्यक्षका लागि उम्मेदवारी दिने पक्का पक्की जस्तै रहेको छ।अध्यक्षका लागि अन्य नेताहरु पनि आकांक्षी रहेको बुझिएको छ। नेपाल हाल सिन्धुपाल्चोक जिल्ला लिसङखु पाखर गाउँ पालिका अध्यक्ष समेत हुन।


बनेपा नगरपालिका
पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...