back

महाधिवेशनमा निर्वाचन जितेर आउन बादल समूहलाई ओलीको सुझाव

मङ्सिर ७,काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र त्यागेर एमालेमा आएका नेता रामबहादुर थापा ‘बादल’ समूहलाई पार्टीको महाधिवेशनबाट निर्वाचन जितेर आउन सुझाव दिएका छन् ।

मंगलबार काठमाडौंस्थित सम्पादकहरुसँगको अन्तक्र्रिया कार्यक्रममा महाधिवेशनका सन्दर्भमा संचारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् ।

ओलीले यस्तो सुझाव दिइरहँदा बादल भने बायाँपट्टि कुर्सीमा मन्द अनुहारमा थिए । ‘एमाले यो पक्ष, यो पक्षको व्यवस्थापन गर्ने पार्टी होइन’ उनले भने, ‘एक ढिक्का भएर अगाडि बढ्ने पार्टी भएकाले सबैले महाधिवेशनबाट निर्वाचन जितेर आउनुको विकल्प छैन ।’

जसले महाधिवशनबाट जसले जुन पदमा निर्वाचन जितेर आउँछन् उसको व्यवस्थापन त्यही हुने उनको भनाइ छ ।

एमालेभित्र बादल समूहका प्रभु साहसहित नेताहरु अध्यक्ष ओलीले माकेबाट आएका नेताहरुलाई हेपाह व्यवहार गरेको र एकताको भावबाट पार्टी संगठनमा स्थान नदिए विद्रोह गर्ने बताउँदै आइरहेका बेला ओलीले यस्तो सुझाव दिएका हुन् ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...