back

वैद्यलाई भेट्न नर्भिक अस्पताल पुगे प्रचण्ड

कात्तिक १,काठमाडौं, वैद्यलाई प्रचण्डको राजनीतिक गुरुका रुपमा लिने गरिन्छ।माओवादी आन्दोलनमा लामो समय संगै सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ साल देखि अलग–अलग पार्टीमा सक्रिय रहे।दमको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत वैद्यलाई अस्पतालमै भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका हुन।
नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलका अनुसार लामो समयदेखि दमबाट ग्रसित भएका वैद्यलाई अप्ठयारो महसुस भएपछि नर्भिकमा भर्ना गरेकाे बताएका छन ।वैद्यलाई प्रचण्डको राजनीतिक गुरु समेत मान्ने गरिन्छ । माओवादी आन्दोलनमा लामो समय सगै सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ साल देखि अलग-अलग पार्टीमा रहेका छन् ।


बनेपा नगरपालिका
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

वि.सं.२०८१ पुस ३ बुधवार २१:०२

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्स,...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

वि.सं.२०८१ मंसिर १८ मंगलवार ०८:३५

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...