back

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालेमा प्रवेशको लहर चलेको छ ।अाज आयाेजित एक कार्यक्रममा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं ६ थुम पाखर बाट नेपाली कॉंग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि एमालेमा युवाहरूको ठुलो जमात एमालेमा प्रवेश गरेका छन।                                                    नव प्रवेशीलाई एमाले नेता एवम बागमती प्रदेश सरकारका पूर्व मन्त्री अरुण नेपाल र युवा नेता तथा बागमती प्रदेश कमिटी सदस्य टपिद्र तिमिल्सिनाले अबिर र खादा लगाएर स्वागत गर्नुभयाे ।                                                                                                       अहिले चोइटिएर जानेहरुका लागि पार्टीमा ढोका खुल्ला नै छ, काँग्रेससँग लड्न अब एमाले एकताबद्ध भएर लाग्नेछ’,मन्त्री नेपालले भने शेरबहादुर देउवाका पछि लागेर समाजवाद आउँदैन ।                                                                                           युवाहरुलाई स्वागत गर्दै आम युवा जमात कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको झण्डा उठाउन आग्रह गर्नुभयो ।उहाँले भनुभयाे एमाले पाटि एक ढिक्का रहेकाे र सुनकोसी पालिकामा एमाले बाहेक अरु कुनै पनि पाटि नरहने र गाउँपालिका सिङ्गो एमालेमय भएको दाबी समेत गर्नुभयाे। सिन्धुपाल्चोकमै एमाले पाटि गुटबन्दीमा नरहेकाले सबै  युवाहरुलाई एक ढिक्का भएर अगाडि बढन समेत बागमती प्रदेश कमिटी सदस्य तिमिल्सिनाले जाेड दिएका छन।


बनेपा नगरपालिका
पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

नागरिकप्रतिको उत्तरदायित्व महसुस गरेर सुधारमा केन्द्रित हुन शिक्षा मन्त्री भट्टराईको निर्देशन

वि.सं.२०८१ मंसिर १६ आइतवार १८:५८

१६ मंसिर काठमाडौ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री बिद्या भट्टराईले नागरिकप्रतिको...