back

पत्रकार अमिर लामामाथि आक्रमण गर्नेलाई कारर्वाही गर्न माग

काठमाडौं, पत्रकार अमिर लामालाई सांघातिक आक्रमण गर्ने अपराधिक जत्थामाथि कारवाही गर्न पेशागत संगठनहरुले माग गरेका छन् ।
पत्रकार लामामाथि गत मंगलबार राति अरपराधिक समूहले काठमाडौंको बागबजारमा बाटो कुरेर कुटपिट गरी घाइते बनाएको थियो ।
नेपाल पत्रकार महासंघको काठमाडौं जिल्ला शाखाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गरेर कुटपिट घटनाको निन्दा गरेको छ । कुटपिटमा संलग्न समूहमा आवद्ध व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही गर्न शाखाले सम्बन्धित निकायसँग माग गरेको छ ।
यस्तै प्रेस चौतारी नेपालको काठमाडौं जिल्ला समितिले एक प्रेस बिकेती जारी गर्दै पत्रकार लामामाथि योजनावद्ध रुपमा सांघातिक आक्रमण गर्ने समूहलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ आक्रमणबाट लामाको टाउको, छातीमा चोट लागेको छ । शाखाहरुले घाइते लामाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
पत्रकार लामा आर्थिक प्लस डटकमका संचालक तथा पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका निवर्तमान सहसचिव हुन् ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...