back

नेपाली काङ्ग्रेस परित्याग गरि दर्जनौं युवाहरू एमाले प्रवेश

काठमाडौ,२६साउन ।
सिन्धुपाल्चोक बलेफी गाउँपालिकाका दर्जनौं युवाहरु आज नेपाली काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका छन।
बलेफी गाउँपालिक वडा न ६ ब्यासेका युवाहरु आज भक्तपुरको लोकनथलिमा आयोजित एक कार्यक्रमका बिच पार्टी प्रवेश गरेका हुन ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेशका पुर्ब मन्त्री एव प्रदेश सभा सदस्य अरुण नेपालले नवप्रबेशीहरुलाइ टीकामाला सहित स्वागत गरेका थिए ।
नेपाली काङ्ग्रेस पार्टी परम्परागत र यथास्थितिवादी रहेको र आफुहरुले त्यसमा भबिस्य नदेखेको कारण एमाले पार्टी रोजेको नवप्रबेसी युवाहरूले बताए ।
कार्यक्रममा एमाले सिन्धुपाल्चोकका नेता सुवास कर्माचार्य,जि.स.स प्रमुख कृष्ण गोपाल तामाङ,बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, पार्टी जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री लगायत नेताहरुले स्वागत गरेका थिए । एमाले प्रवेश गर्ने युवाहरूको नामावली
सोनाम तामाङ
रमेश तामाङ
सोमराज तामाङ
सुमन बहादुर तामाङ
मनोज तामाङ
निरज श्याङताङ
फुललाल तामाङ
सन्चलाल तामाङ
सन्जिब तामाङ
फुलकाजी तामाङ
साजन तामाङ
चित्र बहादुर तामाङ
कमल मोक्तान
नीर बहादुर मोक्तान
राजन तिमिल्सिना


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...